काठमाडौं । अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो । चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । अहिले आफ्नो घर…