बुटवल । रुपन्देहीमा एकल लोक गीत प्रतियोगिताको लाइभ अडिसन मंगलबार सम्पन्न भएको छ । बुटवलमा भएको लाइभ अडिसनबाट मधु परियार र सन्देव चेपाङ अघिल्लो चरणका लागि प्रवेश गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा लुम्बिनीका ११ जिल्लाबाट प्रतिस्पर्धीहरु छनोट हुने भएका छन् । रुपन्देहीमा भएको लाइभ अडिसनमा २२…