४ पुस २०८२, शुक्रबार | December 19, 2025

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा-४ को च्यारेटी

बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो । च्यारेटी शोमा १ सय ६३ जनाले चलचित्र हेरेका थिए । चलचित्र हेरेका सवैले छक्का पञ्जा ४ फिल्म…