काठमाडौं । संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डियन आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको…