काठमाडौं । गायिका बिष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा-२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो…