११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

प्रेम गीत ३ – आधिकारिक प्रमोशनको काम सुरु

काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ । निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचार-प्रसारमा होमिएको प्रतिक्रिया दिए । हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानर…