१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कानुन भन्दा ठुला धामीझाँक्री भएपछि ब्यूँतियो छाउप्रथा, पुन: ठडिए छाउगोठ

बाजुरा । बाजुरामा पछिल्लो समय फेरि छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पनि निर्माण हुन थालेका छन् । स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा बाजुरामा २०७६/७८ साल माघमा झण्डै पाँच सयभन्दाबढी छाउगोठ भत्काएका थिए । छाउगोठ भत्काउने अभियान सेलाउँदै गएपछि धामीझाँक्रीको डरमा गाउँमा फेरि धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीय महिलाले बताएका छन् । बूढीगङ्गा नगरपालिका –१० का…