३० बैशाख २०८१, आइतबार | May 12, 2024

चीनको बीआरआई विरुद्ध जी–७ गुटको पीजीआईआई : कति छ दम ?

विश्वका अतिविकसित देशहरुको गुट जी–७ को जर्मनीमा हालै सम्पन बैठकले चीनको बेल्ट एण्ड रोड इनिशिएटिव विरुद्ध ६०० अर्ब डलरको इन्फ्रास्ट्रक्चर प्लान घोषणा गरेको छ । गत वर्ष बेलायतमा सम्पन्न जी ७को बैठकमै यो योजनाको स्किम बनाइएको थियो । तर, आइतबार पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इनभेष्टमेन्ट अर्थात पीजीआईआई नामबाट यो स्किम रिलञ्च गरिएको छ ।…