नेपालको राष्ट्रिय राजनीतिका पाको पुस्ताका शिखर व्यक्तित्व दीनानाथ शर्मा केवल राजनीतिज्ञ मात्रै नभएर वरिष्ठ साहित्यकारको रुपमा पनि आफुलाई स्थपित गर्न सफल भएका छन् । उनी आत्मपरक निबन्ध विधाका सिद्धहस्त हस्ताक्षर हुन् । उनका दर्जनभन्दा बढी निबन्ध प्रकाशित भैसकेका छन् । त्यस्तै कविताहरु पनि । दीनानाथबारे प्राध्यापक माधव पोख्रेल भन्छन्, ‘...उनका वस्तुपरक निबन्धहरु भन्दा बेग्लै आत्मपरक…