२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पहिराेले छियाछिया चुरे : जोखिममा बुटवल

बुटवल । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ । दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरुले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ । विशाल पहिराको मुन्तिर देखिने बुटवल बजार निरीह छ । यस…