३१ बैशाख २०८१, सोमबार | May 13, 2024

वैशाखमा नआउने भयो पाइपलाइनबाट पेट्रोल

भारतबाट पाइपलाइनमार्फत आउने भनिएको पेट्रोलियम पदार्थ आउन अझै केही समय लाग्ने भएको छ। वैशाखसम्म सबै काम सकेर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य भए पनि पाइप बिच्छ्याउन बाँकी रहेकाले केही समय लम्बिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। जम्मा ७० किलोमिटरको पाइपलाइन भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बिछ्याउनुपर्ने हो। निर्देशक पौडेलका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म अझै…