३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बुटवलमा थपियो नयाँ पर्यटकीय गन्तव्य, मुख्यमन्त्रीद्वारा बैठौलिया कपरकट्टी तालमा डुंगा शुभारम्भ (फोटो फिचर सहित )

बुटवल । बुटवल उपमहानगरपालिकामा अर्को पर्यटकीय गन्तव्य व्यवस्थित भएको छ । बुटवल वडा नंं.१६ बैठउलियास्थित कपरकट्टी ताल र आसपासको सिमसार क्षेत्रलाई संरक्षण गरी एउटा महत्वपूर्ण गन्तव्यका रुपमा विकास गरिएको छ । तालमा डुंगाको शुभारम्भ गराउँदै मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि थप नयाँ व्यवस्थित कामको सुरुआत गरेको भन्दै बुटवल उपमहानगरको कामको प्रसंशा गर्नुभयो । उहाँले…