७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि फोरजी सेवा सुरु गरे। यो अवधिमा नेपालका जम्मा २१ सहरमा फोरजी सेवा पुगेको छ। यसको अर्थ…