३१ बैशाख २०८१, सोमबार | May 13, 2024

विदेशबाट आएका सबै नागरिकहरुले कोरोना (कोभिड-१९) बोकेर आएका हुँदैनन्

बुटवल । आईसोलेसन वार्डमा भर्ना भएका बिरामीहरु धमाधम मृत्यु हुने र मृत्युपछि उनीहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आउने घटना दोहोरिन थालेपछि देशभर बनाईएका आइसोलेसन वार्डको उपचार पद्दतिप्रति नै प्रश्न उठ्ने सम्भावना खडा भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा आईतबार मृत्यु भएका रुपन्देही सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना…