२९ असार २०८३, सोमबार | July 13, 2026

तथ्याङ्क बोल्छ, – नेपालमा कोरोना संक्रमणको मूल स्रोत छिमेकी भारत

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबारे यौटा महत्वपूर्ण कुरा भन्नुभएका थियो, नेपालमा कोरोना भाइरस फैलिँदो क्रममा छ । प्रधानमन्त्रीले थप पुष्टि गर्दै भन्नुभएको थियो, नेपालमा लागेको कोरोना चीन, इटली र दुवईको भन्दा फरक छ । भारतबाट आएको कोरोना चीनको, इटलीको, दुवईको भन्दा भारतको कोरोना खतरनाक…