काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि कात्तिक १ गते आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद ऋषिकेश गौतमको निधन भएपछि रोकिएको थियो । आजको बैठक सुरु भएपनि स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेपछि रोकिएको हो । विभिन्न १० वटा एजेण्डामा छलफल…