नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो अन्ततः टुंगिएको छ। प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार नेपाली कांग्रेस नवलपुर निर्वाचन क्षेत्र नम्बर १ को आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरेलाई कायम गरिएको छ। मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी बालकृष्ण घिमिरेलाई…