२३ बैशाख २०८३, बुधबार | May 6, 2026

भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच वर्षे हदम्याद आफुहरुलाई मान्य छैन- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच वर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धि ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन् । लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन…