२२ माघ २०८२, बिहिबार | February 5, 2026

आइसीसी टी-२० विश्वकप क्रिकेट : क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाले दुई ब्याट्सम्यानको अर्धशतकका साथ ५ विकेटको क्षतिमा १९४ रन बनाएको हो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे । यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक…