काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको छ । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले आगामी पाँच वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा मनोनित गरेकी हुन् । श्रेष्ठ प्रधानमन्त्री कार्कीका कार्कीका प्रमुख स्वकीय सचिव हुन् । यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । राष्ट्रिय प्रकृति…