२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल समुह चरणबाट बाहिरयो

काठमाडौं। नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ । नेपालले जारी आइसिसी यु-१९ ट्वान्टी-२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो । बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह चरणबाटै बाहिरिन पुगेको छ । साथै, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया भने समूह ‘डी’ को विजेताका रूपमा सुपर–६ मा प्रवेश गरेको छ ।…