३ पुस २०८२, बिहिबार | December 18, 2025

फेरियो चैते दशैँ मेला, हराए मौलिक गीत

बागलुङ । ‘एउटो पैसो कैलेलाई, चैते दशैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’ यो गीतले चैते दशैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दशैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ । चैते दशैँको अवसरमा बागलुङ कालिका मन्दिर परिसरमा शुक्रबारदेखि चैते दशैँ मेला लागिरहेको छ । ऐतिहासिक…