१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले सचिवालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आज बस्ने गरी बोलाइएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बोलाएको हो । उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ । उक्त बैठक ललितपुरको गोदावारीस्थित…