५ पुस २०८२, शनिबार | December 20, 2025

आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि…