५ पुस २०८२, शनिबार | December 20, 2025

कोशी प्रदेशमा सरकार परिवर्तनको पहल शुरु

विराटनगर । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशमा सरकार परिवर्तनको पहल शुरु भएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल शुरु गरेका छन्  । कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर एमालेको समर्थनमा कार्की…