२ पुस २०८२, बुधबार | December 17, 2025

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

चितवन । चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेका हुन । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर-४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर-१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ ।…