बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङघन गरी चलाईएको आरोपमा नियन्त्रणमा लिएको छ । होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादीत होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर…