८ पुस २०८२, मंगलबार | December 23, 2025

शितलनिवासमा राष्ट्रपति र जेनजी प्रतिनिधिबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् । राष्ट्रपति निवास शिलत निवासमा आयोजित छलफलमा जेनजीका २० भन्दा बढी प्रतिनिधि सहभागी छन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरु पनि सहभागी भएका छन् । जहाँ, विभिन्न जेनजी समुहहरुले उठाएका माग बारे छलफल हुँदैछ ।