५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वउपराट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई धापासीबाट पक्राउ गरिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुष्टि गरेका छन् । पुनको चिनिया सुन तस्करसँग हिमचिम थियो । तर, उनलाई सीआईबीले सामान्य सोधपुछ गरेर छोडेको थियो । उनका दाइ जितेन्द्र पुन पनि सुन तस्करीमै…