२ पुस २०८२, बुधबार | December 17, 2025

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए । यादवले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री…