काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन आग्रह गरेका छन्। आफुले आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन् । उनले वर्तमान राजनीतिक अनिश्चितता र…