१० पुस २०८२, बिहिबार | December 25, 2025

निर्वाचनको तयारीबारे आयोगले गरायो राष्ट्रपतिलाई जानकारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति समक्ष आयोगको तर्फबाट निर्वाचन तयारीको अवस्था र आगामी कार्य योजना प्रस्तुत गरेका हुन्। निर्वाचन आयोगले आज एक बिज्ञप्ति प्रकाशित गर्दै आयोगले निर्वाचनलाई…