२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) लाई १-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जित दिलाउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औँ मिनेटमा…