बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा सुशासन जनताका अधिकारसंग जोडिएका महत्वपुर्ण बिषय हुने बताएका छन । राष्ट्रिय समाचार समितिको ६३ औँ बार्षिकोत्सवका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिकालागि रासस’ बिषयक अन्तरक्रियाको उद्घाटन गर्दै स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले सुशासनका लागि बिधी र प्रणाली स्थापित गर्ने प्रयास…