८ पुस २०८२, मंगलबार | December 23, 2025

सडक अलपत्र नछाड्न माग गर्दै संघीय मन्त्री ज्वालालाई स्थानीयले बुझाए ज्ञापनपत्र

खजुरा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडक अन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक निर्माणमा आफुले सबै उपाय अपनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । हुलाकी सडकको नेपालगन्ज गुलरिया सडक खण्ड अनुगमन गर्न खजुरा पुगेका मन्त्री ज्वालाले स्थानीय नगरिकले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अलपत्र अवस्थामा पुगेको १ हजार…