८ पुस २०८२, मंगलबार | December 23, 2025

बझाङ जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट-१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट-३ का जिप चालक राजेश कुमार कडाल र मष्टा गाउँपालिका-५ का सह-चालक…