७ पुस २०८२, सोमबार | December 22, 2025

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए ‘जनयुद्ध दिवस’मा बिदा

काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरित माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानिय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ । कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखि बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन । कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका…