८ पुस २०८२, मंगलबार | December 24, 2025

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण स्फेरियो स्थानीयको दैनिकी

ढोरपाटन । निसीखोला गाउँपालिका-९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ-घर गर्थिन । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल…