८ पुस २०८२, मंगलबार | December 23, 2025

आजपाले निकाल्यो राजधानीमा भ्रष्टाचार विरुद्ध खबरदारी ऱ्याली

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार विरुद्ध मोटरसाईकल ऱ्याली निकालेको छ । सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार विरुद्ध मोटरसाईकल ऱ्याली निकालेको हो । “भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो । भ्रष्टाचारले आम जनता…