२८ माघ २०८२, बुधबार | February 11, 2026

नेदरल्यान्डसले दियो नामिबियालाई २४८ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डसले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो । नेदरल्यान्डसका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे । उनले ४९ बलमा शतक पूरा गरेका हुन् । उनले ६२ बलमा १३५ रन…