२८ माघ २०८२, बुधबार | February 11, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८३० बजेबाट बसिरहेको बैठकमा नेताहरुको कार्यविभाजन र नयाँ जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ । बैठकमा विधान अधिवेशनले लिएका निर्णयअनुसार प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजनका विषयमा छलफल भैरहेको छ । यसअघि गत भदौदेखि पुससम्म संचालित…