२८ माघ २०८२, बुधबार | February 11, 2026

४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। मगर समुदायले मगर दिवसका दिन संघीय सरकारबाट सार्वजनिक विदाको माग गर्दै आएपनि नेपालमा संघीय गणतन्त्र कार्यान्वयनमा आएसँगै स्थानीय सरकारहरुले बिदा दिँदै आएका छन् । बुटवल उपमहानगरको नगर कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल…