१० पुस २०८२, बिहिबार | December 25, 2025

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँफालिका(१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस(युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए। गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी…