५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बाँकेमा मोटरसाइकल दुर्घटनाहुँदा स्थानीय ठाकुरसिंह थारुको मृत्यु



नेपालगन्ज । बांकेको राप्तीसोनारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ठाकुरसिंह थारु रहेका छन् ।

राप्तीसोनारी-५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही स्थानका भरत बादीले चलाएको मोटरसाइकलको पछाडि थारु बसेका थिए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकोमा उपचारकै क्रममा बिहान ४ः३० बजे थारुको मृत्यु भएको हो ।

सकुशल रहेका मोटरसायकल चालक बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : १६ बजे

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने