९ पुस २०८२, बुधबार | December 24, 2025

मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : सांसद सञ्जयकुमार गौतम

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ । विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन व्यवस्थालाई त्याग्न हामीबीचको एकता तथा साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन हामी सफल भएका हौँ । राजनीति भनेको सेवा हो । जबसम्म राजनीति सेवाभावले…