२४ आश्विन २०८३, शनिबार | October 11, 2026

४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। मगर समुदायले मगर दिवसका दिन संघीय सरकारबाट सार्वजनिक विदाको माग गर्दै आएपनि नेपालमा संघीय गणतन्त्र कार्यान्वयनमा आएसँगै स्थानीय सरकारहरुले बिदा दिँदै आएका छन् ।

बुटवल उपमहानगरको नगर कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले बताए ।

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित महगर समुदायको बाहुल्य रहेको अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा माग गरेता पनि संघीय सरकारले भने विदा दिएको छैन्। मगर समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ०० बजे

नेपाली मौलिक स्वाद प्रवर्द्धन गर्न तेस्रो पक्कु फेस्टिभल हुँदै

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति