११ पुस २०८२, शुक्रबार | December 26, 2025

गाँजा मिसाएर केक बिक्री गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मफिनलगायत केक बनाएर अनलाईनमार्फत बिक्री गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो । विशनले विगत एक वर्षदेखि…