काठमाडौं । प्रहरीले ४७ किलो चाँदीका गरगहनासहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले कलैया नगरपालिका १० बारामा कामेश्वर शाह, बीरगन्ज महानगरपालिका ३ पर्साका सुमनकुमार सरार्फ र बिश्रामपुर गाउँपालिका ५ पर्साका मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि…