काठमाडौं । हाल नेपालको कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा…