२९ माघ २०८२, बिहिबार | February 13, 2026

गरिबे शेखको अर्को काण्ड : कार्यक्रम गर्न गएका बैद्य माओवादी कार्यकर्तामाथि आक्रमण

खजुरा । आफ्नै पालिकाका प्राबिधिक कुटेर चर्चा कमाएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले पार्टीको कार्यक्रम गर्न गाउँ पुगेका माओवादी बैद्य समुहका कार्यकर्तामाथि आक्रमण गरेका छन् । आज मध्यान्ह नियमित कार्यक्रम अन्तर्गत पार्टीको कार्यक्रम गर्न खजुरा ५ पुगेका बैद्य माओवादीका कार्यकर्ताहरुलाई वडा अध्यक्ष शेखको अगुवाईमा आक्रमण गर्दै कुटपिट गरिएको छ…